माप्य दुधकोशी गाउँपालिका द्रारा एथलेटिक्स तालिम तथा परिक्षण कायक्रम उद्रघाटन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष १९

सोलुखुम्बु : सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका द्रारा आयोजित माध्यमिक तहका खेल , शिक्षकहरुलाई एथलेटिक्स तालिम तथा परिक्षण कायक्रमको उद्रघाटन गरेका छन। दुधकोशी गाउँपलिकाले उद्रघाटन कायक्रम सम्पन्न गरि अहिले थेउरी क्लास गरिरहेको छ । उक्त कायक्रम २०७८ पौष १९ देखि २२ गते सम्म हुने जानकारी गराउनु भएको छ । आज कायक्रमको पहिलो दिन उद्रघाटन कायक्रम सम्पन्न भएको छ । यश कायक्रमको अध्यक्ष किरण राई , उपाध्यक्ष जुनिता माया मगर , शिक्षा अधिकृत गजेन्द्र भट्टराई , शिक्षा समिति सदस्य नवराज राई र एथलेटिक्स अन्तर्राष्ट्रिय रेफ्री अनिरुद चौधरी रहेको नवराज राईले जानकारी दिनु भएको छ । उक्त कायक्रममा ६ वटा मा .वि सहभागी भएका थिए । उक्त कायक्रममा स्वागत मन्तव्य नारायणकाजी काकी, शुभकामना मन्तव्य जुनिता माया मगर र समापन कायक्रम वुदि किरण राई द्रारा सम्पन्न भएको थियो । उक्त कायक्रममा प्लास्टिक डोरी , मेजरिङ टेप , कैँची , ४ काटी , झणडा रातो सेतो १० वटा , रातो रिबन र प्लास्टिक बाल्टि ५ वटा आवश्यक सामग्री रहेका छन । एथलेटिक्सको बिधालयमा पुण ज्ञान नभएको मा.वि तहका खेल शिक्षकलाई दक्ष प्रशिक्षक र रेफ्री समेत गर्न सक्ने गरि तालिम संचालन गने बताएका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *