×

माप्य दुधकोशी गाउपालिकामा रास्ट्रपति रनिङ शिल्ड हुदै

मंसिर २४, २०७९ | दाक्सु मिडिया

सोलुखुम्बु माप्य दुधकोशी गाउपालिकाले रास्ट्रपति रनिङ शिल्ड खेल आयोजना गरेको छ ।
माप्य दुधकोशी गाउपालिकाले पौष २५ देखि २९ गते सम्म रास्ट्रपति शिल्ड आयोजना गरेको छ । कार्यक्रममा पालिका भरिका विद्यालय स्तरीय भलिबल एथलेटिक्स कबडी मार्सल आर्ट कराते तेक्वान्दो र पालिका वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता र डबल ब्याडमिन्टन खेल आयोजना गरेको छ ।
कार्यक्रम गाउपालिकाको निर्माणधिन रंगशाला वडा चार कोर्कुमा हुने कार्यक्रम संयोजकले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: