दिलु सलामी मगरको तीज गीत “यो बाला बैशमा” सार्वजनिक (भिडियोसहित)

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २३

काठमडाौं, साउन २३ । चर्चित गायिका दिलु सलामी मगरको नयाँ गीत “यो बाला बैशमा” सार्वजनिक भएको छ । यस गीतमा दिलु सलामी मगरको स्वर रहेको छ भने शब्द, संगीत पनि दिलु सलामी मगरकै रहेको छ ।

मान सिंह खड्काको निर्देशन रहेको गीतमा प्रकाश खड्काको छायांकन, राज कुमार मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा रिना थापा मगर, चित्र मगर, धन कुमारी गौचन, चन्द्र बहादुर थापा, भुवन श्रेष्ठ, रुकमाया बुढाथोकी, राजु तामाङ, भुमिका पुन आदीको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *