|
२०७८ भाद्र १२
काठमाडौँ । गायिका मेनुका पौडेलको तीज गीत ‘सासू बुहारी’ सार्वजनिक भएको छ ।
कौशिला खनालको शब्द रहेको गीतमा उज्ज्वल सागरको संगीत रहेको गीतमा तीजमा सासू बुहारी एक साथ नाँच्ने विषय उठाइएको छ ।
नयाँ परिस्थितिअनुसार अपरिवर्तित तीज गीतको रूपमा यसलाई हेर्न सकिन्छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्