|
२०८३ जेष्ठ २४
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सिमाना मिचिएको विषयमा सरकार स्पष्ट रूपमा बोल्नुपर्ने बताएका छन्।
पाँचथरको फिदिममा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन र इमान्दारिताका लागि कडा कदम आवश्यक रहेको धारणा राखे।
साम्पाङले श्रम र श्रमदानमार्फत देश विकास गर्न सकिने भन्दै भ्रष्टाचारविरुद्ध कठोर नीति अपनाउनुपर्ने पनि बताए।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्