रास्वपालाई असफल हुने छुट छैन : सांसद न्यौपाने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय ऊर्जा विभाग प्रमुख तथा सांसद श्रीराम न्यौपानेले पार्टीलाई असफल हुने छुट नभएको बताएका छन्।

तनहुँमा आयोजित पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपामाथि जनताको ठूलो अपेक्षा र भरोसा रहेको उल्लेख गर्दै जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताए।

न्यौपानेले विगतका राजनीतिक अनुभवबाट पाठ सिक्दै संगठनलाई अझ सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *