|
२०८२ चैत्र २५
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले सांसदबीच विभेद गरेको आरोप लागेको छ।
नेकपा एमालेकी सांसद टुकाभद्र हमालले सांसदसँगको प्रधानमन्त्री बालेनको छलफलको सन्दर्भमा बुधबारको बैठकमा यस्तो आरोप लगाएकी हुन् ।
विकासका बजेटका विषयमा कुराकानी गर्दा प्रधानमन्त्री कार्यालयमा प्रत्यक्षबाट निर्वाचित सांसदलाई मात्र बोलाइएको र समानुपातिक सांसदको वास्ता नगरेको उनको आरोप थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्