|
२०८२ चैत्र २२
काठमाडौं — गृहमन्त्री सुधन गुरूङले विगत ३६ वर्षसम्म सुरक्षाकर्मीहरूलाई स्वतन्त्र रूपमा काम गर्न नदिएको संकेत गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रहरी प्रशासन दलीय प्रभावमा परेर प्रभावकारी रूपमा अघि बढ्न नसकेको टिप्पणी गरेका हुन्।
गृहमन्त्री बनेपछि उनले कानुनी कारबाहीलाई तीव्र बनाएका छन्। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनसँगै देशभर, विशेष गरी काठमाडौं उपत्यकामा, आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी कडा पारिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्