गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १९

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभामा मतदाता नियमावली संशोधन अध्यादेश प्रस्ताव पेस गरेका छन् ।

उनले बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा मतदाता नियमावलीको ऐन २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्न प्रस्ताव पेस गरेका हुन् ।

त्यस्तै उनले नेपाल विशेष सेवा ऐन संशोधनका लागि अध्यादेश पेस गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *