देउवा प्रधानमन्त्री भएभने कान का’ट्छु भन्ने दिपेन्द्र कँडेलले कान काटे खसिको

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ३०

काठमान्डौ- शेरबहादुर देउवा प्रधानमन्त्री भए भने कान का’टेर पातमा राख्छु भन्दै अभिव्यक्ति दिने दिपेन्द्र कँडेलले खसिको कान का’टेका छन् ।केहि दिन अगाडी अन्तरबार्ता दिने क्रममा उनले देउवा प्रधानमन्त्री भए भने कान का’टेर पातमा राख्छु भन्दै बोलेका थिए ।

आफुलाई पब्लिक ईनोभेटर ईन्जिनियर बताउने कँडेलले आफुले आफ्नो काँन का’ट्छु नभनेको र त्यो बाचा पुरा गर्ने भन्दै खसीको कान का’टेका हुन् ।दिपेन्द्र कँडेल वाइडबडी घोटालाको फाइल खोल्छु भन्दै अन्तरबार्ता दिए पछी चर्चामा आएका व्यक्ति हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *