|
२०७९ जेष्ठ २६
२६ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र महानगरपालिका प्रमुख साहबीच भेटवार्ता भएको हो ।
भेटमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको छ भने बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालीन समाधान खोज्न प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्