|
२०८२ मंसिर २०
काठमाडौं, २०८२ मंसिर २०:निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन्। आयोगले आफ्नो कार्यतालिका अनुसार काम गरिरहेको र निर्वाचनको वातावरण सुनिश्चित भएको उनले बताए।
आयोगले करिब रु सात अर्बको बजेट माग गरेकोमा अर्थ मन्त्रालयले रु पाँच अर्ब ९६ करोड उपलब्ध गराइसकेको छ। आयोगले समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ। यसअघि १२० दलले आयोगमा निवेदन बुझाइसकेका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्