|
२०८२ मंसिर ९
काठमाडौं – नेकपा एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाने भएको छ। निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताको निवेदन दिने जानकारी दिए।
एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि पहिले नै दल दर्ता गरिसकेको छ। प्रतिनिधि सभाका लागि दल दर्ता गर्ने अन्तिम समय बुधबारसम्म छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्