सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा थपिए ६ जना कोरोना संक्रमित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ २

सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य शाखा संयोजक जितेन्द्र यादवले जनाए अनुसार केहि शंकास्पद लक्षण देखिएका १० जनामा गरिएको एन्टिजेन परीक्षण मध्ये ३ महिला र ३ पुरुषमा सङ्क्रमण देखिएको हो।

यो संगै हालसम्म गाउँपालिकामा संक्रमितको संख्या ४६ पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *