१५ दिनमै टचार पक सगरमाथा आरोहण गरेका ताशी ग्याल्जेनलाई काठमाडौंमा स्वागत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ १३

काठमाण्डौँ । १५ दिनमै टचार पक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका २९ वर्षीय ताशी ग्याल्जेन शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ ।

मंगलबार बिहान उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारजन, पर्यटन व्यवसायी, शेर्पा समुदाय तथा प्रशंसकले भव्य स्वागत गरेस्वागत गरेका हुन् ।

खुम्बुका शेर्पाले गत शुक्रबार बिहान ३ः१३ बजे चौथो पटक सगरमाथा आरोहण गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *