
काठमाण्डौँ । १५ दिनमै टचार पक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका २९ वर्षीय ताशी ग्याल्जेन शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ ।
मंगलबार बिहान उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारजन, पर्यटन व्यवसायी, शेर्पा समुदाय तथा प्रशंसकले भव्य स्वागत गरेस्वागत गरेका हुन् ।
खुम्बुका शेर्पाले गत शुक्रबार बिहान ३ः१३ बजे चौथो पटक सगरमाथा आरोहण गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया