सोलुखुम्बु माप्यमा अध्यक्ष बुद्धि किरण राई,उपाध्यक्ष गौरव राई विजय

DaksuMedia दाक्सु मिडिया
|
२०७९ जेष्ठ २

सोलुखुम्बु माप्य दुधकोशी गाउपालिकामा एमालेका बुद्धि किरण राईले अध्यक्षका पदमा गठबन्धनलाई पछि पार्दै जित हात पारेका छन । त्यस्तै उपाध्यक्ष पदमा गठबन्धनका साझा उमेरद्वार गौरव राई निर्वाचित भएका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *