आज वर्षा र हिमपातको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ७

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शुक्रबार) देशभर कुनै विशेष मौसम प्रणालीको प्रभाव छैन।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *