शिक्षा सुधारमा निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ४

काठमाडौँमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा सुधारका लागि निरन्तर खबरदारी र सहकार्य आवश्यक रहेको बताएका छन्।

शिक्षा पत्रकार समूहसँगको छलफलमा उनले सरकारले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सुधारका प्रयास अघि बढाइरहेको बताए।

मन्त्री पोखरेलले पत्रकारहरूलाई राम्रा–नराम्रा पक्ष निरन्तर उजागर गर्न आग्रह गर्दै आवश्यक सुझावका आधारमा सरकार सच्यिन तयार रहने स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *