कोसी प्रदेशमा हल्का वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २७


सोमबार । आज देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ भने कोसी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार दिउँसो पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने राति देशभर मौसम सफा रहनेछ।

(आंशिक बदली भन्नाले आकाशमा पातलो बादल देखिनु हो भने मुख्यतया सफा भन्नाले आकाश झण्डै पूरै सफा हुनु हो।)

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *