आज कहाँकहाँ हुनेछ वर्षा?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १३

काठमाडौं । आज देशभर स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा केही स्थानमा र अन्य प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती र गण्डकीका केही पहाडी ठाउँमा भारी वर्षाको पनि सम्भावना छ।

राति गण्डकी र सुदूरपश्चिमसहित अधिकांश पहाडी भू–भागमा बदली रही केही स्थानमा वर्षा हुन सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *