|
२०८३ भाद्र २२
काठमाडौं । नेपाल भलिबल लिग (एनभिएल) मा कर्णाली शिवराजले लगातार दोस्रो जित निकालेको छ।
आइतबार साँझ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा कर्णालीले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा हरायो। कर्णालीले तीनै सेट २५–१९ ले जितेको हो।
यो जितसँगै कर्णालीले ६ अंक जोडेको छ भने खप्तड लगातार दोस्रो खेलमा पराजित भएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्