भलिबलकी मिना सुनारलाई पिपल्स च्वाइस अवार्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १९

काठमाडौं । भलिबल खेलाडी मिना सुनारले पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत पिपल्स च्वाइस अवार्ड जितेकी छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको अवार्डमा मिनाले २९.०४ प्रतिशत मत प्राप्त गर्दै उपाधि हात पारेकी हुन्। उनले पुरस्कारस्वरूप पल्सर मोटरसाइकल प्राप्त गर्नेछिन्।

मिनापछि रविन्द्र ढाँटले २४.५३, सानुमाय थिङले १८.४८, पूजा रानाले १४.७५ र शेर मल्लले १३.२५ प्रतिशत मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *