न्यु डायमन्ड अपराजित रहँदै दशौँ पिएम कप एनभीए लिगको फाइनलमा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १५

काठमाण्डौँ । लगातार चार खेलमा अपराजित रहँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मंगलबार भएको महिलातर्फको खेलमा विभागीय टोली एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै्दै अपराजित यात्रा कायम राखेको हो। न्यु डायमन्डले लिग चरणमा एक खेल खेल्न बाँकी छ।

न्यु डायमन्डले पहिलो सेट २५-२१ ले जितेको थियोे । तर, दोस्रो सेटमा २०-२५ को हार बेहोर्दा खेल बराबरीमा पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *