एनभिए महिला तथा पुरुष भलिबल हेल्प नेपाल र महिला पुलिस क्लब

DaksuMedia दाक्सु मिडिया
|
२०८१ जेष्ठ २६

काठमाडौं : पुरुष तर्फ हेल्प नेपाल र महिला तर्फ नेपाल पुलिस क्लबले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग जितेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार सम्पन्न फाइनलमा पुरुषतर्फ गण्डकी भलिबल एसोसिएसनलाई ३–१ को सेटमा पाखा लगाउँदै हेल्प नेपालले उपाधि हात पारेको हो।
तेस्रो र चौथो सेट हेल्प नेपाल २०–२५ र २०–२५ ले जित्दै च्याम्पियन बन्यो।
त्यस्तै नेपाल पुलिस क्लबले एभरेस्ट भलिबल क्लब बुटवललाई ३-२ को सेटमा पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *