ओलीद्वारा पत्रकार सम्मेलन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २

काठमाडौं — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे ललितपुरको रामबाग महलमा पत्रकार सम्मेलन गर्दैछन् ।

जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओलीले पहिलोपटक पत्रकारहरूसँग भेटघाट गर्दै आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

एमालेको केन्द्रीय कमिटी बैठक पनि सोही स्थानमा सम्पन्न भएको थियो । शुक्रबारको बैठकमा उनले विद्या भण्डारीको सदस्यता नवीकरणबारे सकारात्मक संकेत दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *