नेकपा एसले बिशेष पत्रकार सम्मेलन गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ चैत्र १७

काठमाडौं : नेकपा एकीकृत समाजवादीले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ । शनिबार बसेको पार्टीको आकस्मिक स्थायी कमिटी बैठकका निर्णय तथा समसमायिक राजनीतिक घटनाक्रमका बारेमा जानकारी जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *