|
२०८२ आश्विन २०
चितवन, असोज २० – अविरल वर्षाका कारण बन्द गरिएको नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग आज बिहान ६ बजेदेखि पुनः सञ्चालनमा आएको छ।
पहिरोको जोखिमका कारण रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ गइरहेका छन्। चितवनका विभिन्न १४ स्थानमा रहेका होल्डिङ सेन्टरबाट सवारीहरू क्रमशः प्रस्थान गरेका छन्।
प्रहरीले यात्रुहरूलाई सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्