मलेखुको पहिरो पन्छाएपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र २१

धादिङ : लगातारको अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन–मलेखु सडक खण्ड सञ्चालमा आएको छ।

धादिङको मलेखु नजिकै हिलटापमा हिलोमाटोसहितको पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध राजमार्ग पहिरो पन्छ्याइएसँगै सञ्चालनमा आएको हो। पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको ट्राफिक प्रहरीले जनाएको छ। राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन सञ्चालनमा आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *