|
२०८२ आश्विन ५
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डसहित सबै पदाधिकारीले राजीनामा दिनु पर्ने प्रस्ताव गरेका छन्।
उनले नेतृत्व हस्तान्तरण नहुँदा पार्टीमा संकट आएको उल्लेख गर्दै मंसिरभित्र महाधिवेशन गर्न केन्द्रीय कमिटी विघटन गरी वरिष्ठ नेताको संयोजकत्वमा आयोजक कमिटी बनाउनुपर्ने धारणा राखेका छन्।
साथै, उनले महाधिवेशनमार्फत नयाँ पुस्तालाई नेतृत्व जिम्मा दिने तयारी गर्नुपर्ने बताए।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्