|
२०८२ भाद्र ३१
काठमाडौं — नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तत्काल राजीनामा माग गरेका छन्। उनले जेनजी आन्दोलनसम्बन्धी सार्वजनिक १६ बुँदे दस्तावेजमार्फत नेतृत्व परिवर्तनको माग गर्दै पार्टी पुनर्निर्माणका लागि नयाँ मार्ग खोज्नुपर्ने बताएका छन्।
प्रमुख बुँदाहरूमा भ्रष्टाचारविरोधी आन्दोलनको सकारात्मक मूल्याङ्कन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको माग, सम्पत्ति छानबिन आयोग गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको बहस, र प्रचण्डको राजीनामा लगायतका विषयहरू उल्लेख छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्