नेता निवासमा प्रदर्शन, खुमलटारमा मुंगामुढा, सुनाकोठीमा आगजनी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २४

२४ भदौ, काठमाडौं । दोस्रो दिनको आन्दोलनमा प्रदर्शनकारीले कर्फ्यु अवज्ञा गर्दै शीर्ष नेताहरूका निवासमा प्रदर्शन गरेका छन्।

देउवा निवास बुढानीलकण्ठ, प्रचण्ड निवास खुमलटार र मन्त्री पृथ्वीसुब्बा गुरुङको सुनाकोठीस्थित निवासमा प्रदर्शन चर्किएको छ।

खुमलटारमा मुंगामुढा भएको छ भने सुनाकोठीमा आगजनी भएको पुष्टि भएको छ। सुरक्षा अवस्था तनावग्रस्त बन्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *