×

पूर्वडीआईजी छविलाल जोशी काठमाडौँ जिल्ला अदालतमा उपस्थित

माघ ६, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: