सुनको मुल्यमा भारी वृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ ४

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १ हजार ३ सय रुपैयाँले  बढेको छ ।

बिहिबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६ सय सय रूपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ५७  हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार चाँदी प्रतितोला  १ हजार ८ सय ८० रुपैयाँमा  कारोबार भएकोमा आज प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको  छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *