सुनको मूल्यमा भारी वृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ २९

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ६५ रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले  घटेर २ हजार १ सय ५० रूपैयाँ कायम भएको छ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *