घरको छानोमा अड्कियाे ट्याक्टर

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १६

काठमाडौँ : बैतडीको मेलौली नगरपालिका–३ स्थित तल्खेतमा ट्याक्टर दुर्घटना भएको छ।

ट्याक्टर दुर्घटना हुँदा दुई जना बालिकासहित ट्याक्टर चालक घाइते भएका छन् भने ट्याक्टरमाथि खस्दा एउटा घरको छानोमा अड्किएको छ। घरमा क्षती पुगेको जनाएको छ।

रोकिराखेको ट्याक्टरको बालकालिकाले क्लज थिच्दा अचानक ट्याक्टर चलेको बताइएको छ। यसबारे थप खबर आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *