×

कोशी प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

अशोज २८, २०८० | दाक्सु मिडिया

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 
आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: