×

कृषि उद्योगमात्र नेपालमा दिगो हुन्छ : प्रधानमन्त्री प्रचण्ड

चैत्र २२, २०७९ | दाक्सु मिडिया सम्वाददाता

। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योगमात्र नेपालमा दिगो हुने बताएका छन् । कृषिभन्दा बाहिरको उद्योग खोल्न खोजे दिगो नहुने उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रको आयोजनामा भएको सहकारीकर्मीहरुको प्रथम भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा कृषिमा आधारित उद्योगमात्र दिगो हुन्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: