पूर्वाधार विस्तारमा चिनियाँ लगानीको आवश्यकता छ: प्रधानमन्त्री प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन ३०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको पूर्वाधार विस्तारमा चिनियाँ लगानीको अपेक्षा रहेको बताएका छन्।

पूर्वाधार विस्तारमा चिनियाँ सहयोग रहदै आएको बताउँदै उनले अति कम विकसित राष्ट्रबाट नेपाल स्तोरोन्ति हुँदै गरेको सन्दर्भमा पूर्वाधार विस्तारको आवश्यकता रहेको बताए।

मंगलबार नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेडले आयोजना गरेको नेपाल चाइना विजनेश फोरममा उनले यस्तो बताएका हुन् 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *