प्रधानमन्त्री कप फाइनल : फेरिएको परिवेशमा नेपालको परीक्षा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र १७

अधिकांश खेलाडी विदेश पलायन भएपछि बाध्यात्मक पुस्तान्तरणको नियतिबाट गुज्रिएको नेपाल राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार लाओससँग खेल्दैछ ।

नयाँ प्रशिक्षक, अधिकांश नयाँ खेलाडीको आगमन र तीन दिनको प्रशिक्षणले त्रिदेशीय फुटबल प्रतियोगिता खेलेको नेपाल पछिल्ला दुई खेलमा अपराजित रहे पनि फुटबललाई माया गर्नेहरुको मन जित्न भने संघर्षरत थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *