प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार विश्वासको मत लिने पक्का भएको छ भने अहिले सम्म दलहरुको समर्थन हेर्दा उनले विश्वासको मत पाउने देखिन्छ । प्रचण्डले विश्वासको मत पाएपछि मात्र सरकारलाई पूर्णता दिने काम अघि बढाउने भनेका छन्

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र ५

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *