×

लुम्बिनी प्रदेश : चैत ७ गतेभित्र सरकारको समर्थन फिर्ता लिने तयारी

चैत्र १, २०७९ | दाक्सु मिडिया

 राष्ट्रपतिको निर्वाचन सन्दर्भमा फेरिएको गठबन्धन अनुसार लुम्बिनी प्रदेशमा पनि सरकार गठनको गृहकार्य सुरु गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन कुरेर बसेका लुम्बिनी प्रदेशका विभिन्न दलले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन चैतको पहिलो साताभित्र फिर्ता लिने तयारी गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: