यू-२० नेपाली टोली स्वदेश फर्कियो

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन ३०

३० फागुन, काठमाडौं ।एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो चरण पार गरी दोस्रो चरणमा प्रवेश गरेको नेपाली टोली स्वदेश फर्किएका छन् ।

नेपाली टोली मंगलबार बिहान स्वदेश फर्किएका हुन् । टोलीलाई  एन्फा सदस्य सरिला श्रेष्ठ र एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *