संघीय गणतन्त्र नेपालको तेश्रो राष्ट्रपति निर्वाचित हुनुभएकोमा रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।  दाक्सु मिडिया | २०७९ फाल्गुन २६ थप समाचारहरु नयाँ राष्ट्रपति पदका उम्मेदवारहरू नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ सामुहिक तस्बिर खिचाउँदै। काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा संघीय र प्रदेश सभा सदस्यहरूले अहिले मतदान गरिरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ।पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गरेकी छन्। भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् राष्ट्रपति रामचन्द्र पौडेलले दिए सांसदबाट राजीनामा मुस्कान खातुनलाई राष्ट्रपति भण्डारीको बधाई तपाईको प्रतिक्रिया दिनुहोस् Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked * Your Comment* Name* Email* Website Notify me of follow-up comments by email. Notify me of new posts by email. Δ
तपाईको प्रतिक्रिया दिनुहोस्