राष्ट्रपति रामचन्द्र पौडेलले दिए सांसदबाट राजीनामा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २९

राष्ट्रपति रामचन्द्र पौडेलले सांसद पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ६२-६ बमोजिम प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका हुन् । पौडेलले सभामुख देवराज घिमिरेलाई लिखित रुपमा जानकारी गराएका हुन् ।

उनले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि राजनीतिक पद स्वतः रिक्त रहने भएकाले राजीनामा दिएको पत्रमा उल्लेख छ । राष्ट्रपति पौडेल तनहुँ १ बाट गएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *