×

नयाँ राष्ट्रपति पदका उम्मेदवारहरू नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ सामुहिक तस्बिर खिचाउँदै। काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा संघीय र प्रदेश सभा सदस्यहरूले अहिले मतदान गरिरहेका छन्।

फाल्गुन २५, २०७९ | दाक्सु मिडिया सम्वाददाता
%d bloggers like this: