×

उपसचिवको एकै दिन दुई पटक सरुवा

फाल्गुन २६, २०७९ | दाक्सु मिडिया सम्वाददाता

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक जना उपसचिवको एकै दिन दुई पटक सरुवा गरेको पाइएको छ । मन्त्रालयले उपसचिव महेन्द्र विश्वकर्मालाई एकै दिन दुई ठाउँमा सरुवा गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: