प्रचण्डविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठको एकल इजलासमा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २५

 प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको इजलास तोकिएको छ ।  न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा रिटको सुनुवाइ हुने भएको हो । 

अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतले गत मंगलबार प्रचण्डले ५ हजार मान्छे मारेको जिम्मा लिने भन्दै दिएको अभिव्यक्तिविरुद्ध रिट दायर गरेका थिए । उक्त रिटको इजलास चौथो क्रममा रहेको कजलिस्टमा देखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *