×

प्रम दाहालको मुद्दा न्यायाधीश ईश्वर खतिवडाको इजलासमा, हेर्न भ्याइने सम्भावना न्यून

फाल्गुन २८, २०७९ | दाक्सु मिडिया

प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्धको रिटमा आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ।

बिहिबार चौथो र पाँचौ नम्बरमा रहेका उक्त मुद्धा आज भने न्यायाधीश खतिवडाको इजलासमा ११ औं र १२ औं नम्बरमा परेको छ। आज पनि रिटमाथी सुनुवाई हुने सम्भावना भने अत्यन्त न्यून छ। सूचीको पहिलो नम्बरमा भएकोले पहिलो प्राथमिकता पाउने भएकोले ११ औं र १२ औं नम्बरमा रहेको रिटको सुनुवाई हेर्न नभ्याइनेमा पर्ने सम्भावना छ।  बिहीबार हुने भनिएको सुनुवार्इ पनि समय अभाव भन्दै हेर्न नभ्याइने सूचीमा थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: