कैलालीमा स्कुल बसले ठक्कर दिंदा वृद्धको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २०

 कैलालीमा स्कुल बसले ठक्कर दिदा एक जना वृद्धको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-६ को खैरानामा माउन्ट शैपाल स्कुलको से१क ४४१ नम्बरको बसले ठक्कर दिदा सोही ठाउँ बस्ने ६५ वर्षीया बाटुबट्टे आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *